Home कर्पोरेट गोदरेजले ल्यायो सेतो कपाल कालो बनाउने क्रिम

गोदरेजले ल्यायो सेतो कपाल कालो बनाउने क्रिम

by arthanews

फुलेको कपाललाई कालो बनाउन गोदरेजको न्यू एक्सपर्ट रिच क्रिम बजारमा आएको छ।

फुलेको कपाल कालो मात्र होइन अन्य सेडहरुमा पनि यो क्रिम बजारमा उपलब्ध रहेको छ।

५० रुपैयाँमा बजारमा पाइने यो क्रिम पाउचमा उपलब्ध छ।

यस क्रिम लगाएको ३० मिनेटमा नै कपाल कालो वा अन्य सेडहरुमा ढाल्न सकिने गोदरेज एक्सपर्ट नेपालले जनाएको छ।

यो क्रिम घरमा नै बसेर लगाउन सकिन्छ भने यसले कपाललाई मुलायम र चम्किलो बनाउने कम्पनीको दाबी छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More