Home बैंकिङ बेष्ट फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर

बेष्ट फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर

by arthanews

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

फाइनान्स कम्पनीले बचत खातामा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म,मुद्धती निक्षेपमा ७ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्पाजदर दिने जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More