Home बैंकिङ एनसीसी बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

एनसीसी बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

by arthanews

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आग्रह गरेको हो ।

पुनरकर्जाका लागि योग्य ऋणीहरुले भदौ मसान्तसम्ममा आवेदन दिन बैंकले भनेको छ

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More