Home बैंकिङ शनिबार पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

by अर्थन्यूज

काठमाडौँ – नेपाल राष्ट्र बैंकले भाेलि (पाैष २५ गते, शनिबार) पनि बैंक तथा वित्तीय संस्था खुल्ला राख्न निर्देशन दिएकाे छ ।

नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलन गर्ने प्रयाेजनका लागि भाेलि (पाैष २५ गते, शनिबार) नेपाल राष्ट्र बैंक लगायत राजस्व काराेबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण शाखा काउन्टरहरू र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More