Home बैंकिङवाणिज्य बैंक ग्रीन डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.१० % लाभांश

ग्रीन डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.१० % लाभांश

by अर्थन्यूज

काठमाडौं – ग्रीन डेभलपमेण्ट बैंकले ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ४ दशमलव ८४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश गरेर कुल ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More