Home बैंकिङलघुवित्त स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

by अर्थन्यूज

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । 

राष्ट्र बैंकले कम्पनीलाई लाभांश वितरण गर्नका लागि गत पुस २७ गते स्वीकृती दिएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ दशमलव ००५५६५ प्रतिशत बोनस शेयर र १ दशमलव ०००२९७०९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । 

अव यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More