Home बजार नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा

नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा

by अर्थन्यूज

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दैनिक नयाँ रेकर्ड राखिरहेको छ । साताको चौथो दिन आज (बुधबार) पनि नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । मंगलबार नेप्से नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।    

आज नेप्से १८.८१ अंकले बढेर दुई हजार दुई सय ८६ दशमलब ५४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।             

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १२ वटा समूह बढेका छन् । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More