काठमाडौं – लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले चौथो र पाँचौ वार्षिक साधारण सभा आगामी माघ २२ गते गर्ने भएको छ ।
सभा कमलादीमा रहेको कार्यालयमा १२ : ३० बजेदेखि शुरु हुने कम्पनीले बताएको छ । सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Facebook Comments