Home साधारण सभा गुराँस लघुवित्तको पाँचौ साधारण सभा सम्पन्न

गुराँस लघुवित्तको पाँचौ साधारण सभा सम्पन्न

by अर्थन्यूज

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाले पाँचौ साधारण सभा सम्पन्न गरेको छ । सभा बुधवार धनकुटा स्थित न्यू अन्जली होटलमा सम्पन्न भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

सभामा सहभागी शेयरधनीले कारोना महामारीको यस विषम परिस्थितिमा पनि  कम्पनीलाई बचाउँदै आगाडि बडढाएकोमा खुसी व्यक्त गरेको छन्  । आगामी दिनहरुमा पनि ग्राहकहरुको संमरक्षण तथा विकास गर्दैै कम्पनीको व्यवसाय वृद्धि गर्न सुझाव दिएका हुन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More