Home साधारण सभा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीको छौटौं वार्षिक साधारणसभा २५ गते

सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीको छौटौं वार्षिक साधारणसभा २५ गते

by अर्थन्यूज

काठमाडौं – सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छौटौं वार्षिक साधारणसभा माघ २५ गते हुने भएको छ । कम्पनीले पिपुल्स हाईड्रोपावरको सभाहलमा दिउँसो ३ बजे सभा आयोजना गर्ने भएको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय विज्ञहरुको नियुक्ति गर्ने र नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै दिर्नेशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न कम्पनीको सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More