Home साधारण सभा स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्तको साधारण सभा आइतवार हुँदै

स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्तको साधारण सभा आइतवार हुँदै

by अर्थन्यूज

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया  लघुवित्त वित्तीय संस्थाको साधारण सभा आइतवार हुने भएको छ ।

एनआईसी एशिया लघुवित्तले होटल र्‍याडिसनको सभाकक्ष भेरी– ४ जाजरकोटमा बिहान ९ बजे साधारण सभा बोलाएको छ भने स्वदेशी लघुवित्तले होटल पाथिभरा इन्टरनेशनल प्रालि इटहरीमा बिहान ९ बजे बोलाएको छ । 

ती दुई ओटै कम्पनीको साधारण सभाले एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More