Home साधारण सभा माउन्टेन इनर्जीको बार्षिक साधारणसभा सम्पन्न

माउन्टेन इनर्जीको बार्षिक साधारणसभा सम्पन्न

by अर्थन्यूज

काठमाडौं – माउन्टेन इनर्जी नेपालको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

त्यस्तै, कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई संचालक पदमा नियुक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More