Home बैंकिङ वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त बीच मर्जर सम्बन्धि अन्तिम सम्झौता सम्पन्न

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त बीच मर्जर सम्बन्धि अन्तिम सम्झौता सम्पन्न

by अर्थन्यूज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाविच मर्जर सम्बन्धि अन्तिम सम्झौता सम्पन्न भएको छ ।

ती दुवै कम्पनी बीच माघ ४ गते अन्तिम सम्झौता सम्पन्न भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जारी सूचनामा उल्लेख छ ।

 अन्तिम सम्झौता सम्पन्न भएकाले गत भदौ २८ गतेदेखि रोक्का रहेको वोमी लघुवित्तको शेयर कारोबार फुकुवा गर्नसमेत नेप्सेलाई अनुरोध गरिएको छ । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त बीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गत  भदौ २६ गते भएको थियो । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More