Home शेयर बजार बैंक अफ काठमाण्डूको बोनस शेयर सूचीकृत

बैंक अफ काठमाण्डूको बोनस शेयर सूचीकृत

by अर्थन्यूज

काठमाडौं – बैंक अफ काठमाण्डूको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More