Home बजार नेपाल इन्स्योरेन्सले गर्‍यो १० % लाभांश वितरण गर्ने प्रस्ताव

नेपाल इन्स्योरेन्सले गर्‍यो १० % लाभांश वितरण गर्ने प्रस्ताव

by अर्थन्यूज

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More