Home साधारण सभा मैलुङ खोला जलविद्युतको छैठौं र सातौं साधारण सभा फागुन १४ गते

मैलुङ खोला जलविद्युतको छैठौं र सातौं साधारण सभा फागुन १४ गते

by अर्थन्यूज

काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले फागुन १४ गते छैठौं र सातौं साधारण सभा बोलाएको छ । 

कम्पनीले लैनचौर व्यांक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More