Home बैंकिङ दाङको लमहीमा ग्लोबल आइएमई बैंकको शाखा

दाङको लमहीमा ग्लोबल आइएमई बैंकको शाखा

by अर्थन्यूज

काठमाडौं – ग्लोबल आइएमई बैंकले दाङको लमहीमा नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।

कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललगायत उपस्थित थिए । बैंकले हाल २ सय ६८ शाखा सञ्जालसहित २ सय ४१ एटीएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More