Home रोजगारी पाँच सय बढी पदमा लोक सेवाले खुलायो आवेदन

पाँच सय बढी पदमा लोक सेवाले खुलायो आवेदन

by अर्थन्यूज

काठमाडौं ‍- लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ।

बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।

दरखास्त अनलाइनबाट पनि भर्न सकिन्छ।

आयोगले सब-ईञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला भएको हो।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More