Home ऊर्जा नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको १५औं र १६औं वार्षिक साधारणसभा फागुन २१ मा

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको १५औं र १६औं वार्षिक साधारणसभा फागुन २१ मा

by अर्थन्यूज

काठमाडौं – नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको १५औं र १६औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २२ गतेको बैंठकले बिहान १२ बजे रुपन्देही, बुटवल उपमहानगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तको र २०७७ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण सभामा प्रस्तुत गरिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More