Home बीमा सानिमा जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट लाभांश नदिने

सानिमा जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट लाभांश नदिने

by अर्थन्यूज

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । 

कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले विना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको जानकारी गराएको छ । 

उक्त बैठकले वित्तीय विवरण सम्बन्धी निर्देशन  बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More