Home बैंकिङलघुवित्त डिप्रोक्स–नेपालले विशेष साधारणसभा फागुन २० गते गर्ने

डिप्रोक्स–नेपालले विशेष साधारणसभा फागुन २० गते गर्ने

by अर्थन्यूज

काठमाडौं – डिप्रोक्स–नेपाल लिमिटेडले फागुन २० गते बिहीवार विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय थापाथलीमा अपरान्ह २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभामा संस्थाको विधान २०५० मा आवश्यक संशोधन ताथा अनुसूची थप गर्ने प्रस्ताव पेश गरिने छ । 

यो कम्पनीले विभिन्न आयोजनाहरु सञ्चालन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More