Home बैंकिङलघुवित्त नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

by अर्थन्यूज

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन २२ गते साधारण सभा बोलाएको छ ।

सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा  गर्ने कम्पनीले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More