Home बीमा आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

by अर्थन्यूज

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More