Home पर्यटन बढ्यो हवाई भाडा

बढ्यो हवाई भाडा

by अर्थन्यूज

नेपालका हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएकाेले हवाई भाडा बढाएका हुन्।

वायुसेवा सञ्चालक संघले बढेको इन्धन मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ।

गन्तव्यअनुसार भाडा फरक फरक रहेको छ स‌‌घले बताएकाे छ। संघकाअनुसार सबैभन्दा बढी ७० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको छ।

हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ।

बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More