Home कर्पोरेट झक्क आचार्य आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियूक्त

झक्क आचार्य आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियूक्त

by अर्थन्यूज

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए ।यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिए । आन्तरिक राजश्व विभागलाई महत्वपूर्ण विभाग मानिछ ।  माघ १ गतेबाट तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागको यो पद रिक्त थियो । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More