Home कर्पोरेट सिटिजन्स बैंक र पे–लेस एप्सबीच समझदारी

सिटिजन्स बैंक र पे–लेस एप्सबीच समझदारी

by अर्थन्यूज

सिटिजन्स बैंक इन्टरनेसनल र पे–लेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ।

समझदारी पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले पे–लेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउने बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ। 

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्यान्ट कार्डको व्यवस्था गरिएको छ।सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव सात लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More