Home कर्पोरेट स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान

स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान

by अर्थन्यूज

कोका–कोलाको लोकप्रिय लेमनलाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामक नयाँ अभियान शुरू गरेको छ । यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरूको घरमा स्क्रिनमा व्यतीत गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहन प्रेरित गर्ने रहेको कम्पनीले बताएको छ । कोका–कोला नेपालका कन्ट्री निर्देशकअम्बुज सिंहले नयाँ अभियानले उपभोक्तालाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस प्रेरित गर्ने बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More