Home बैंकिङ एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

by अर्थन्यूज

काठमाडौं –  एभरेष्ट बैंकले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ । 

कम्पनीले ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो । अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३ : ४०.७७ हुनेछ । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More