Home बैंकिङ महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७औं शाखा

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७औं शाखा

by अर्थन्यूज

लक्ष्मी बैंकले शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहँच पुर्याउने लक्ष्य राखेको छ ।


यो नयाँ शाखासहित बैंकको सञ्जाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More