Home ऊर्जा चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जीको आइपीओ सर्वसाधरणका लागि निष्कासन गर्ने

चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जीको आइपीओ सर्वसाधरणका लागि निष्कासन गर्ने

by अर्थन्यूज

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि आइइपीओ निष्कासन गर्ने भएको छ ।

एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More