Home बैंकिङलघुवित्त कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने

कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने

by अर्थन्यूज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

प्रस्तावित उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More