Home बैंकिङलघुवित्त नेरुडे लघुवित्तको साधारण सभा शनिवार हुँदै

नेरुडे लघुवित्तको साधारण सभा शनिवार हुँदै

by अर्थन्यूज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि शनिवार हुने भएको छ  ।

कम्पनीले सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुने बताएको छ ।सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

फागुन ६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More