Home बैंकिङ राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

by अर्थन्यूज

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

हाल नीलम ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र बमबहादुर मिश्र विदेशी विनियम विभागका प्रमुख कार्यकारी निर्देशक हुन् ।

यसअघिका डेप्युटि गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको अवकास भएसँगै मन्त्रीपरिषद्ले उनीहरुलाइ डेपुटी गभर्नरमा नियुक्त गरेको हो।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More