मंगलबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ५२ कराेड ६० लाख ९४ हजार ५ सय ७२ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ मा पुगेकाे छ ।
त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, नेपाल बङ्गलादेश बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड र अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
Facebook Comments