Home शेयर बजार बिहीबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

by अर्थन्यूज

कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

बढेको बजारमा आज हाइड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर ४४४ रुपैयाँमा अन्तिम कारोबार भएको हो । त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सानिमा जनरल इन्स्योसेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेड, एनएमवी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More