Home आईपीओ अरुण भ्यालीले हकप्रद शेयर निष्काशन गर्ने

अरुण भ्यालीले हकप्रद शेयर निष्काशन गर्ने

by अर्थन्यूज

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

आउँदो बैशाख ६ गतेबाट कम्पनीले एक शेयर बराबर ० दशमलव ५ शेयरको अनुपातमा हकप्रद सेयर निष्काशन बिक्री खुल्‍ला गर्ने भइको हो ।

५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद प्रति शेयर एक सय रुपैयाँका दरले बिक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ।  गत चैत ८ गतेसम्‍म शेयरधनी कायम भएकाले मात्रै हकप्रद सेयर पाउनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More