Home बजार नयाँ वर्षमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँ वर्षको अफर’

नयाँ वर्षमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँ वर्षको अफर’

by अर्थन्यूज

स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ लिएर आएको छ ।

जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
थपरुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्तर्गत जित्नसक्ने सामानहरुः
१. कोन्का टिभि
२. स्मार्टवाच
३. वेगा स्टाय्ण्ड फ्यान
४. बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन् ।


ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More