Home कोरोना विशेष पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि

by अर्थन्यूज

पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२०२ जना र एन्टिजन परिक्षण गर्दा ९०६ जना गरि जम्मा ३१०८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने १५९५ जना कोरोनामुक्त भएका छन् ।

 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More