Home कोरोना विशेष दक्षिण अफ्रिकामा भेटियाे कोरोनाको नयाँ भरियन्ट

दक्षिण अफ्रिकामा भेटियाे कोरोनाको नयाँ भरियन्ट

by अर्थन्यूज

कोरोना भाइरसको नयाँ संस्करणका कारण सिंगो विश्व फेरि एकपटक चिन्तित बनेको छ । धेरै देशहरूमा कोभिडका केसहरू कम हुन थालेपछि फेरि नयाँ संस्करणले सबैलाई डराएको छ । यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको छ ।

यो धेरै छिटो फैलिएको र यसको उत्परिवर्तन ३० पटकभन्दा बढी भएको बताइएको छ । यो भेरियन्टलाई बी.१.१. ५२९ नाम दिइएको छ । विभिन्न मुलुकले नयाँ संस्करणबाट प्रभावित मुलुकबाट आएका व्यक्तिको स्क्रिनिङका लागि निर्देशन दिइ सेकेका छन । नयाँ भाइरसको म्युटेशन ३० पटकभन्दा बढी रुप परिवर्तन हुनु सबैभन्दा खतरनाक भएका वैज्ञानिकहरुले अनुमान गरेका छन  ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More