कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ३५ रुपैयाँदेखि ४० रुपैयाँसम्म कायम गरिएको छ । यस्तै सुकेको प्याज (भारतीय) ३२ देखि ३४ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । कागती प्रति किलो १२० रुपैयाँदेखि १६० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची
Facebook Comments