Home रोजगारी एनजीओले माग्यो कर्मचारी

एनजीओले माग्यो कर्मचारी

by अर्थन्यूज

नेपाल वाटर फर हेल्थ नामक  गैरसरकारी संस्थनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  यस एनजीओले प्रदेश प्रमुखमा २ जना, आरडि  र कोष सङ्कलन संयोजक १ जना गरि जम्मा तीन जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।

प्रदेश प्रमुख पदका लागि पाँच वर्षको अनुभव साथै स्नातकोत्तर वा दश वर्ष कामको साथै स्नातक डिग्री गरेको हुनुपर्नेछ । त्यसैगरी आरडि  र कोष सङ्कलन संयोजकका लागि एनजीओ वा आरडीसँग काम गरेको न्यूनतम पाँच वर्षको अनुभव र भएको स्नातक डिग्री गरेको र कोष सङ्कलनमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ । इच्छुक र योग्य व्यक्तिले यहि असार १२ गते सम्म तल उल्लेखित ठेगानामा आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More