Home फिचर आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

Today is International Day Against Human Trafficking

by अर्थन्यूज

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । मानव बेचबिखनविरुद्धको  १६ औँ राष्ट्रिय दिवस आज विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

मानव बेचबिखन विरुद्ध काम गर्दै आएका सरकारी तथा गैह्र सरकारी संस्थाको आयोजनामा आज विभिन्न कार्यक्रम आयोजना हुँदैछन्  । सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More