Home कृषि यस्तो छ आज तरकारी र फलफूलको बजार मूल्य

यस्तो छ आज तरकारी र फलफूलको बजार मूल्य

Today's market price of vegetables and fruits

by अर्थन्यूज

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ४० देखि ४५ रूपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५८ रुपैयाँदेखि  ६० रुपैयाँसम्म कायम गरिएको छ । रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ३५ देखि ३६ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  कागती प्रति किलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म कारोबार भइरहेको छ । कुरिलो प्रतिकिलो ३००  रुपैयाँदेखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More