Home कर्पोरेट सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

Facility to transfer money to Namaste Pay wallet for Sanima Bank customers

by अर्थन्यूज

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन । ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिग लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन । बैंकले ग्राहकका लागि मोबाइल बैंकिग एप मार्पmत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने पनि बैकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । त्यसैगरी सानिमा बैंकले डिजिटल बैंकिगको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास पनि बैकले लिएको छ । बैकको देशभर १ सय २७ कार्यालय र १ सय २० एटिएम संजाल संचालनमा रहेको पनि विज्ञतिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More