Home कृषि आजका लागि कति छ फलफूल तथा तरकारीको मूल्य ?

आजका लागि कति छ फलफूल तथा तरकारीको मूल्य ?

What is the price of fruits and vegetables today?

by अर्थन्यूज

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको मूल्य निर्धारण गरेको छ । समितिले आजको लागि तोकेको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More