Home रोजगारी ७९ हजार तलब सहित कुबेतमा नेपाली कामदारको माग

७९ हजार तलब सहित कुबेतमा नेपाली कामदारको माग

Demand for Nepali workers in Kubet with 79 thousand salary

by अर्थन्यूज

कुबेतले नेपाली कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको Petra Food Manufacturing Co.कम्पनीले विभिन्न पदका लागि ८ जना पुरुष र ११ महिला गरी  १८ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खन बस्नसहित ५३ हजार माथिदेखि ७९ हजार बढि पाउनेछन् । इच्छुक कामदारले Fusion International Pvt, Ltd. कार्यालय नयाँ बानेश्वर काठमाडौंमा साउन २३ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमामा कर्मचारी आफैँले गनुपर्ने छ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More