Home बैंकिङ कृषि विकास बैंकले ल्यायो लखपति,करोडपति धमाका निक्षेप योजना

कृषि विकास बैंकले ल्यायो लखपति,करोडपति धमाका निक्षेप योजना

Agicultre Development Bank has introduced Lakhpati Crorepati Dhamaka Deposit Scheme

by अर्थन्यूज

कृषि विकास बैक लिमिटेडले मुद्दती निक्षेप योजनाअन्तरगत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ। उक्त निक्षेप योजनालाई सो बैंकको लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तरगत ल्याएको हो। जसमा व्यक्तिगत ग्राहकले रु. ५९,३५५  र रेमिटेन्स ग्राहकले रु. ५६,६२६ जम्मा गरी मुद्दती निक्षेप खोलेमा ५ बर्षपछि कर कट्टि सहित रु.एक लाख भुक्तानी दिने त्यसैगरी व्यक्तिगत ग्राहकले रु.५९,३५,५०० र रेमिटेन्स ग्राहकले रु. ५६,६२,६०० जम्मा गरेपछि ५ बर्षपछि कर कट्टि सहित रु. एक करोड भुक्तानी दिने बैंकले जनाएको छ।

यसका साथै यो योजना अनुसार नै हाल जम्मा गरेको निश्चित अवधिपछि दुई गुणा,तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ट भुक्तानी दिने योजना समेत बैंकले ल्याएको छ। बैंकले यस्तो सुबिधा दिने व्यक्तिगत तथा रेमिटेन्स ग्राहककालागि क्रेडिट कार्डमा ९०% को लिमिट,मोबाइल बैंकिङ,ईन्टरनेट बैंकिङ,डेविट कार्ड,डिम्याट,सिआश्वाको र

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More