Home समाज काठमाडौंमा भुकम्पको धक्का

काठमाडौंमा भुकम्पको धक्का

earthquake in kathmandu

by अर्थन्यूज

नुवाकोटको बेलकोटगढि केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए ।

 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More