सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि आइइपीओ निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो । कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
Tag:
new ipo
बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी ल्याउने तयारी भएको…
ज्योति लाइफको फागुन महिना भित्रै साधारण शेयर (आइपिओ) निष्कासनको तयारी
by अर्थन्यूज
written by अर्थन्यूज
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन महिना भित्रै साधारण शेयर (आइपिओ) निष्कासन गर्ने…
२ अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकले आईपीओ जारी गर्ने, शेयर सबैलाई पर्ने
by अर्थन्यूज
written by अर्थन्यूज
निजी क्षेत्रको लगानीमा मुलुकमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको…
रूरू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ)…
४ लाख कित्तासम्म आवेदन दिन मिल्ने गरि केही दिनमै आउँदैछ आईपीओ – लगानी गर्ने अर्को अवसर
by अर्थन्यूज
written by अर्थन्यूज
रुरु जलविद्युत परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार रुपैँया बराबरको…
मुलुककै सबैभन्दा ठूलो बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी…